पुर्ब प्रधानमन्त्री तथा माओवादी केन्द्रको पार्टी अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड बाट आज हाप्किडो संघको केन्द्रीय प्रमुख प्रशिक्षक प्रबिण गुरुङ र नुवाकोट हाप्किडो संघको खेलाडी राजेन्द्र तामाङलाई सम्मान गर्नुभएको छ ।
थाइल्याण्डमा आयोजना भएको बिश्व हाप्किडो च्याम्पियनसिप २०२४ । अगस्ट १/४मा सहयोगी भै जसमा ६८ तौलमा काश्य पदक जित्न सफल भएको थियो ।

Comments
Post a Comment